Shopping Cart

Complete door service |Panel Door |Door Fitting | Door design |Door coloring |Door delivery |Door Price

If You Are Looking for Quality Door Remember NEpal Door and Timber Gallery Door .we provide complete Door serice from door making up to Doorfitting .
यदी तपाइ याे चाडकाे बेलामा छिटाे छिटाे घर सर्ने र छिटाे राम्राे र टिकाउ अनि बलियाे नेपाली ढाेकाकाे खाेजीमा हुनुहुन्छ भने नेपाल डाेर मा पफाेन गर्नुहाेला हामी ढाेका संबन्धी सम्पुर्णा काम गरिदिने छाै
१ तपाइकाे घरमा अाएर ढाेका नापेर नाप अनुसारकाे बलियाे राम्राे ढाेका बनाउछाै
२ ढाेका घर सम्म डेलिभरी गरिदिन्छाै
३ ढाेका फीटिङ गरिदिने छाै
४ तपाइलाइ मन परेअनुसार तपाइले भनेअनुसार ढाेकामा सबै प्रकारले रङ्ग गराइदिने छाै
५ ढाेकामा प्रयाेग हुने सबै लक र चुकुल ह्यण्डलकाे ब्याबस्था गरिदिने छाै।

Know about Nepal Door/TG

नेपालीले TG Door प्रति किन गर्ब गर्ने ?
यो

१.गुणस्तरिय नेपाली ढाकेका हाे त्यसैले ।
२.नेपालमा पहिलाे पटक गुणस्तरिय प्यानल भित्रयाउने अनुभबि व्यक्तिहरु बाट संचालन भएकाले quality मा बेस्ट छ ।
२.डाेर स्किन HDF quality काे प्रयाेग गरिएकाे छ ।
३.नेपाली काठ प्रयाेग गरिएकाे छ ।
४.दछ नेपाली युबाहरुकाे समुह मिलेर बनाएका छन ।
५.Indian ढाेका भन्दा धेरै गुणा राम्राे र गुणस्तरिय छ ।
५.बाताबरण मैत्री छ ।
७.नेपाली ब्राण्ड (NEPALI DOOR)

#.TG Door लाई नेपालीले किन बिश्वास गर्ने ?
१.नेपालमा पहिलाे र ठुलाे स्किन डाेर फ्याक्ट्रि TG काे आफ्नै छ ।
२.प्यानल ढाकामा सबै भन्दा पुरानाे अनुभब र समाजमा ख्याति कमाएका ब्यक्तित्वहरु सामेल छन ।
३.ढाेकामा प्रयाेग हुने सबै काठहरु ट्रिटमेन्ट र सिजनिगं गरि प्रयाेग गरिन्छ ।
४.सबैतिर नेपालभरि एउटै मुल्यमा उपलब्ध छ ।
५.१५ बर्षकाे ढाकेका बनाउने अनुभबलाइ धेरै घरधनि,ठेकदार,इन्जिनियर,हरु सबैले मन पराएका र वहाहरुकाे सुझाब र सल्लाहले TG Door काे गुणस्तर सर्भिसमा परिमार्जन गर्दै बिकास गर्दै छाै।
६.

#ढाेकाकाे बिशेसता ?
१.दुबै तर्फ माेल्ड गरिएकाे बुट्टा
२.water resistant door facing.
3.Standard thickness 32mm
4.treated and seasoned wood प्रयाेग ।
5.available custome size .
6.available any thickness above 32 mm
7.colorabale.
#TG Door किन्दा ग्राहकलाई के फाईदा छ ।
Show room
Dhumbarahi, kathmandu and Banasthali kathmandu

Nepal Door चाडपर्व 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐎𝐟𝐟𝐞𝐫 | Special Discount |Timber Gallery Door and Nepal Door |white door

Nepal Door चाडपर्व 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐎𝐟𝐟𝐞𝐫 !  

Golden Skin ढोकाहरूमा 𝐅𝐥𝐚𝐭 10% छुट  र  White Skin ढोकाहरूमा 6% छुट .Kathmandu Valley भित्र 𝐅𝐑𝐄𝐄 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 पाउन  Call Us 9843034823। यस पालि तपाइके घर नेपाल DOOR ले सजिएको सबैले देख्नेछन् तपाईँको रूचि र अबश्यकता अनुसार / DOOR निर्माण गरिन्छ।

जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। – NEPAL DOOR परिवार | 

Europe,America,Canada,Asia सबै बिकसित देशमा सेतो  Primer लगाइएको Door Skin  अत्याधिक रूचाइएका कारण नेपालमा पनी अन्य कुराहरूको बिकास संग संगै अन्य उत्तउला Door Skin बाट White Door Skin  मा उपभेक्ताके रूची बढेको छ, सचेत नेपाली हरूकोरूची र सचेतनाले नेपाली घरहरू White Primed Door हरूले Upgrade हुन थालेका छन्।अत्याधुनिक प्रबिधिबाट बनाइएका यी भलादमी ढोका – कम पैसामा सुन्दर, टिकाउ, उत्कृष्ट, र गुणस्तरीय  भएको कारणलेनै हरेक सचेत नागरिकको रेजाइमा परेको छ “NEPAL DOOR”