Shopping Cart

Complete door service |Panel Door |Door Fitting | Door design |Door coloring |Door delivery |Door Price

If You Are Looking for Quality Door Remember NEpal Door and Timber Gallery Door .we provide complete Door serice from door making up to Doorfitting .
यदी तपाइ याे चाडकाे बेलामा छिटाे छिटाे घर सर्ने र छिटाे राम्राे र टिकाउ अनि बलियाे नेपाली ढाेकाकाे खाेजीमा हुनुहुन्छ भने नेपाल डाेर मा पफाेन गर्नुहाेला हामी ढाेका संबन्धी सम्पुर्णा काम गरिदिने छाै
१ तपाइकाे घरमा अाएर ढाेका नापेर नाप अनुसारकाे बलियाे राम्राे ढाेका बनाउछाै
२ ढाेका घर सम्म डेलिभरी गरिदिन्छाै
३ ढाेका फीटिङ गरिदिने छाै
४ तपाइलाइ मन परेअनुसार तपाइले भनेअनुसार ढाेकामा सबै प्रकारले रङ्ग गराइदिने छाै
५ ढाेकामा प्रयाेग हुने सबै लक र चुकुल ह्यण्डलकाे ब्याबस्था गरिदिने छाै।

Know about Nepal Door/TG

नेपालीले TG Door प्रति किन गर्ब गर्ने ?
यो

१.गुणस्तरिय नेपाली ढाकेका हाे त्यसैले ।
२.नेपालमा पहिलाे पटक गुणस्तरिय प्यानल भित्रयाउने अनुभबि व्यक्तिहरु बाट संचालन भएकाले quality मा बेस्ट छ ।
२.डाेर स्किन HDF quality काे प्रयाेग गरिएकाे छ ।
३.नेपाली काठ प्रयाेग गरिएकाे छ ।
४.दछ नेपाली युबाहरुकाे समुह मिलेर बनाएका छन ।
५.Indian ढाेका भन्दा धेरै गुणा राम्राे र गुणस्तरिय छ ।
५.बाताबरण मैत्री छ ।
७.नेपाली ब्राण्ड (NEPALI DOOR)

#.TG Door लाई नेपालीले किन बिश्वास गर्ने ?
१.नेपालमा पहिलाे र ठुलाे स्किन डाेर फ्याक्ट्रि TG काे आफ्नै छ ।
२.प्यानल ढाकामा सबै भन्दा पुरानाे अनुभब र समाजमा ख्याति कमाएका ब्यक्तित्वहरु सामेल छन ।
३.ढाेकामा प्रयाेग हुने सबै काठहरु ट्रिटमेन्ट र सिजनिगं गरि प्रयाेग गरिन्छ ।
४.सबैतिर नेपालभरि एउटै मुल्यमा उपलब्ध छ ।
५.१५ बर्षकाे ढाकेका बनाउने अनुभबलाइ धेरै घरधनि,ठेकदार,इन्जिनियर,हरु सबैले मन पराएका र वहाहरुकाे सुझाब र सल्लाहले TG Door काे गुणस्तर सर्भिसमा परिमार्जन गर्दै बिकास गर्दै छाै।
६.

#ढाेकाकाे बिशेसता ?
१.दुबै तर्फ माेल्ड गरिएकाे बुट्टा
२.water resistant door facing.
3.Standard thickness 32mm
4.treated and seasoned wood प्रयाेग ।
5.available custome size .
6.available any thickness above 32 mm
7.colorabale.
#TG Door किन्दा ग्राहकलाई के फाईदा छ ।
Show room
Dhumbarahi, kathmandu and Banasthali kathmandu

Leave a comment

Your email address will not be published. Required fields are marked *